पहिलो समेष्टरलाई चाहिने पाठ्यक्रम सम्बन्धी सामाग्री/किताबहरु यस कलेजको लाइब्रेरीबाट प्रदान गरिने सूचना|
Notice
Uploaded on 2024-08-29
Description:
यस कलेजमा भर्ना भएका ०२४ ब्याच का विद्यार्थीहरूलाई लक्षित गरि पहिलो समेष्टरलाई चाहिने पाठ्यक्रम सम्बन्धी सामाग्री/किताबहरु यस कलेजको लाइब्रेरीबाट प्रदान गरिने हुँदा समयमा नै भर्ना भई यस सुविधाको फाइदा लिन हुन यो सूचना प्रकाशित गरिएको छ |